सुरुङमार्ग खन्ने क्रममा पहिरोले पुर्दा एकको मृत्यु

ताप्लेजुङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मिक्वाखोला गाउँपालिका-२ स्थित मिडिल तमोर सानिमा हाङड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुङ्गा र माटो सहितको पहिरोमा परेर सुरुङमा काम गर्ने भोजपुर ओख्रेसावु बस्ने २८ वर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बर बहादुर कामीको घटनास्थलमै शनिवार मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान […]

Continue Reading
Gyanendra

पूर्वराजा ज्ञानेन्द्रले भारतीय भूमीमा भनिदिए– म हिन्दी जान्दिन

दश दिनका लागि भारतका विभिन्न स्थानको भ्रमणका लागि पश्चिम बंगाल पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय पत्रकारलाई आफूले हिन्दी भाषा नबुझ्ने जवाफ फर्काएका छन्। पत्नी तथा पूर्वरानी कोमल शाहसहित एउटा सपिङ मलमा पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका पत्रकारले सोध्छन्,‘हिज एक्सीलेन्सी इस बार आपका भारत भ्रमणका मक्सद क्या है?’ कानतिर हातले इशारा गरेका पूर्वराजा भन्छन्,‘आई डन्ट नो हिन्दी।’ त्यसपछि […]

Continue Reading

विप्लव समूहसँग भएको हातहतियार खोई ? : कांग्रेस

काठमाडौं । नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति गरेर खुला राजनीतिमा आएसँगै विप्लव समूहसँग रहेका हातहतियारबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न  गरेको छ । आज (शुक्रवार) सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ भन्दै प्रश्न गरेका छन् । सरकार […]

Continue Reading

नेकपा नामको फैसला भोलि

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा दल कसको भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन २० गते बिहीबार निर्णय सुनाउने मिति तय गरेको थियो । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा उक्त दिन शोक विदा परेकाले भोली उक्त विवादको निर्णय सुनाउने भएको हो ।  

Continue Reading

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मलेन गर्दै पर्वत कुश्मा वडा नम्बर ५ स्थायी घर भएका बुवा हरि कुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर कुटपिट गर्दै आएको जानकारी दिएका हुन् ।   पत्रकार […]

Continue Reading