माधवनारायणका बर्तालु पनौतीमा

पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका बर्तालु माधवनारायण भगवान्सहित काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौती पुगेका छन् । प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका बर्तालु शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको शाली नदीबाट पनौती जाने प्राचीनकालदेखिको परम्परा रहेकोे छ । दिउँसो पनौती हिँडेका बर्तालु भक्तपुर हुँदै काभ्रेपलाञ्चोकको पनौती पुगेका हुन् । माधवनारायणको यो दोस्रो तीर्थयात्रा हो । […]

Continue Reading

वासिङ मेसिनमा च्यापिएर भक्तपुरमा एक महिलाको मृत्यु

भक्तपुरमा वासिङ मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरमा कार्यरत महिलाको वासिङ मेसिनमा च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दोलखा भिमेश्वर नगरपालिका ९ लाकुरीडाँडा घर भई हाल भक्तपुर बस्ने ३८ वर्षीया कमला केसी काम गर्ने क्रममा आइतवार अचानक वासिङ […]

Continue Reading

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउन यसरी लिनुस् सुविधा

विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले ग्राहकको आवश्यकताअनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब-बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवा आजदेखि उपलब्ध गराउने भएको प्रवक्ता राजेश जोशीले जानकारी […]

Continue Reading

फागुन मध्यसम्म यस वर्षको हिउँद

यो वर्षको हिउँदयाम वर्षा र हिमपात गराउँदै बिदा हुने सम्भावना देखिएको छ । हिउँद सुरु भएको चार महिनासम्म राम्ररी वर्षा र हिमपात नभए पनि हिउँद सकिनलाग्दा विगत केही दिनयता बदलीसँगै कतिपय ठाउँमा हल्का वर्षा र हिमपात देखिन थालेको छ । गएको साता देशको सुदूरपश्चिमदेखि पूर्वसम्म नै बदली भएर हल्का वर्षा र हिमाली भेगमा बाक्लो हिमपात […]

Continue Reading

सबैभन्दा धेरै स्पिडमा गुड्ने इलेक्ट्रिक बाइकको डेलिभरी सुरु

भारतको सबैभन्दा धेरै स्पिडमा गुड्ने इलेक्ट्रिक बाइक ‘क्रिडन’को डेलिभरी सुरु भएको छ। ‘क्रिडन’को निमार्ता कम्पनी वन इलेक्ट्रोनिकले डेलिभरीको सुरुवात हैदरावद र ब्याङ्गलोरबाट सुरु गरेको भारतीय संचार माध्यम फाइन्यान्सल एक्सप्रेसलाई हवाला दिदैँ जिबिजले लेखेकाे छ। यो ९५ किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्छ। भारतमा बनेको इलेक्ट्रिक मोटरसाइकल मध्ये यो नै सबैभन्दा धेरै स्पिड हो। अब कम्पनीले […]

Continue Reading