‘ल्याण्ड मार्केट’को व्यवस्था गर्दै भूमि मन्त्रालय
भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले ल्याण्ड मार्केटको थालनी गर्ने भएको हो । घरजग्गा कारोबारमा ठगी निकै मौलाएका कारण त्यसको न्यूनिकरण गर्न मन्त्रालयले ल्याण्ड मार्केटको थालनी गर्न लागेको हो । मन्त्रालयले अहिले त्यसका लागि गृहकार्य शुरु गरिसकेको छ । मन्त्रालयले जग्गा कारोबारका लागि भूमि बजारको आवश्यता औँल्याउँदै यस विषयमा अध्ययन तथा गृहकार्य शुरु गरेको […]
Continue Reading