आज घण्टाकर्ण पर्व : किन प्रदर्शन गरिन्छ पुरुष याैनांग ?

भक्तपुरका प्रायः सबैजसो जात्रापर्व सभ्य, सुसँस्कृत र भव्य हुने गर्छन् । तर, हरेक वर्ष साउन कृष्णपक्ष चतुर्दशी (अर्थात आज) परेकाे घण्टाकर्ण पर्व भने अलि भिन्न छ । यस पर्वमा पुरुष यौनांग (लिंग)लाई विशेष प्राथमिकतामा दिएर मनाइन्छ । परम्पराअनुसार भक्तपुरका दोबाटो, चौबाटोहरूमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङ्लो लगायतले घण्टाकर्ण (स्थानीय नेपाल भाषामा गथामग) बनाइन्छ । यो […]

Continue Reading

इन्द्रजात्रामा एशियाली मुलुकका राजधानी सहरका प्रमुखलाई निमन्त्रणा गरिने

यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गरिने भएको छ । साउन १ गतेको छैटौँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा मूल समारोह समिति हुने भएको छ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहनेछन् । महानगरका प्रमुख शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन […]

Continue Reading

पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते

पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको हो । नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । […]

Continue Reading

‘मल्लकालिन संस्कृति र चाडपर्व’ सार्वजनिक

डा. वीरेन्द्रप्रसाद कायस्थद्धारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयाेजित एक कार्यक्रमवीच उक्त पुस्तक सार्वजनिक गरिएकाे हाे । पुस्तक ८६ उपशीर्षकमा विजाति छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेस छन् । नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वहरू जस्तै दशैं, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृत […]

Continue Reading

शल्यक्रिया शब्दलाई ‘सलानकिरा’ भनेपछि सांसद भाइरल

सांसद नविना लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार ठाउँमा शब्द चिप्लिएपछि मजाक उडाउँदै शेयर गरिरहेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद लामाले स्वास्थ्य समस्या जस्तो गम्भीर विषय सदनमा उठाएकी थिइन् […]

Continue Reading