२२४ जना जिल्ला न्यायाधीशको सरुवा

न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलवार बसेको बैठकले २२४ न्यायाधीशको सरुवा गरेको हो । परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरूका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् । न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने […]

Continue Reading

दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु

दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । महाकाली नगरपालिका–३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीको […]

Continue Reading

मन्त्री शशी श्रेष्ठले गरिन् ‘कीर्ते’ नियुक्ति

भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठले कीर्ते काम गरेकी छन् । भूमिसुधार मन्त्रालयअन्तर्गत रहेको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णयमा नियुक्त गरेकी हुन् । सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकास पाएकी उर्मिला पोखरेललाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी सस्थाबाट नक्कली अनुभव […]

Continue Reading

यार्सागुम्बाबाट मनाङमा ३६ लाखभन्दा बढी राजस्व संकलन

मनाङमा यार्सागुम्बा संकलनबाट ३६ लाख २९ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ । मनाङमा आर्थिक वर्ष ०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट ४० हजार १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएकाे छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वनलसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट […]

Continue Reading

बामगाउँमा अस्थाई प्रहरी चौकी स्थापना

छायानाथ रारा नगरपालिका-१४ बाम गाउँमा अस्थाई प्रहरी पोष्ट स्थापना भएकाे छ । वरिष्ठ प्रहरी हवल्दार बखतबहादुर बस्नेतको कमाण्डमा पाँच जना प्रहरीसहितकाे चौकी स्थापना भएकाे हाे । लामो समयको मागपछि चौकी स्थापना भएकोमा स्थानीय खुशी भएका छन् । मुगु-हुम्ला लिंक रोड जोड्ने ग्रामिण पुहँच कार्यक्रम र्याप ३ काे भवनमै प्रहरी चौकी स्थापना गरेकाे जिल्ला प्रहरी कार्यालय […]

Continue Reading