दुई जना फरार प्रतिवादी पक्राउ
बाँके प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा अदालतले सजाय तोकेका कोहलपुरका अजयकुमार चौधरी र सुदीप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १५ का अजयलाई जिल्ला अदालतले २०७८ मंसिर ८ गते नौ महिना २१ दिनको कैद सजाय सुनाएको थियो । त्यस्तै, कोहलपुर नगरपालिका वडा नम्बर १० […]
Continue Reading