‘ड्यु’ पिउँदा पेट्रोलको स्वाद

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिएको दाबी गरेका छन् । साउने संक्रान्तीका दिन मासुसँग पिउनका लागि दिक्तेलबजारमा खरिद गरेको ड्युमा पेट्रोलको गन्ध आएको दाबी गरेका हुन् । स्थानीय सुर्यबहादुर कार्की र सरस्वती कार्कीले शनिबार दिक्तेल बजारको एउटै पशलबाट सवा दुई लिटरको तीन बोत्तल जम्बो ड्यु खरिद गरेका थिए । […]

Continue Reading

सुवेदी जापानका लागि आवासीय राजदूत नियुक्त

सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।

Continue Reading

जुम्लाका एक सय ४३ किसानले पाए गोठालो भत्ता

जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए । स्थलगत रिपोर्ट र मूल्यांकनपछि मात्र एक […]

Continue Reading

कामै नगर्ने निर्माण कम्पनीकाे म्याद थप्न चलखेल

विस्तारको क्रममा रहेको बुटवल चौराह-गोलपार्क सडककाे म्याद असारसम्म थियो । तर तोकिएको समयसीमासम्म निर्माण कम्पनी द कञ्जनजंघा-विरुवा जेभीले काम गर्न सकेन । प्रतिबद्धताअनुसार गएको मंसिरदेखि उसले सडक निर्माणको काम अघि बढायो । अनेक उल्झन र अवरोधले समयमै काम हुन नसकेको सडक विस्तारको कामले गति लिएपछि स्थानीय तहको चुनावमा दलहरूले मुद्दा बनाए । चुनावपछि काम तीव्र […]

Continue Reading

बुटवल उपमहानगरकाे बेरुजु ११ करोड

रुपन्देहीका १६ वटै पालिकामा ५३ करोड २१ लाख १६ हजार बेरुजु देखिएको छ । बुधबार राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको कार्यालयले बुझाएको ५९औँ वार्षिक प्रतिवेदनमा रुपन्देहीका सबै पालिकामा बेरुजु देखिएको उल्लेख छ । एक उपमहानगर, पाँच नगर र १० गाउँपािलका रहेको रुपन्देहीमा वर्ष २०७७/७८मा गरिएको ५५ अर्ब ४७ करोड २८ लाख सात हजारको लेखापरीक्षण गरिएको थियो । […]

Continue Reading