प्रहरीको सुरक्षामा बञ्चरेडाँडामा फोहोर

प्रहरीको सुरक्षामा काठमाडौंको फोहोर नुवाकोटको सिसडोलस्थित बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ । फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर फोहोर त्यसतर्फ लैजान सुरु गरिएको हो । लामो समयदेखि आफ्ना मागहरु पूरा नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा रोक लगाउँदै आइरहेका थिए । सोमबार मात्र शहरी विकास मन्त्रालय काठमाडौं महानगरपालिका र त्यहाँका जनप्रतिनिधिको सहमतिमा […]

Continue Reading

४ आनाभन्दा कम हुनेगरी जग्गा टुक्राउन नपाइने

सहरी तथा सहरोन्मुख क्षेत्रमा खाली जग्गा देख्ने बित्तिकै प्लटिङ गर्ने र घडेरीका रुपमा बिक्री वितरण गर्ने क्रम अत्यधिक रुपमा बढेपछि सरकारले त्यसलाई रोक लगाउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार अब काठमाडौं उपत्यकाभित्र ५०० वर्ग मिटरभन्दा कम क्षेत्रफल भएका कुनै पनि जग्गाको खण्डीकरण गर्न पाइने छैन । विशेष गरी जग्गा […]

Continue Reading

सडकदेखि सदनसम्म विरोध भएपछि इम्बोस्ड नम्बरमा ताकेता गर्ने निर्णयबाट पछि हट्यो विभाग

यातायात व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ । विभागले १ साउनबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको पनि स्पष्ट पारेको छ । विभागले मंगलबार विज्ञप्ति जारी गर्दै १ साउनबाट सडकमा गुड्ने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको […]

Continue Reading

काठमाडौं उपत्यकामा एकैदिन १८ सय १७ जना सवारी चालक कारवाहीमा

ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ८१७ जना चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारी साधन चलाउने १४८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ४० जना र […]

Continue Reading

टेकुस्थित कनक पेट्रोलपम्पमा विष्फोट, दुई घाइते

काठमाडौँ – टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतले जानकारी दिएको छ । घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह रहेका छन्। पेट्रोलपम्पमा वेल्डिङको काम गर्ने क्रममा […]

Continue Reading