दलितलाई कुटेको भिडियो भाइरल

नयाँ दिल्ली, २७ मंसिर भारतमा पंचायतको निर्वाचनमा पराजित भएपछि एक स्थानीय नेताले दुई जना दलितलाई निर्घातपूर्ण रुपमा कुटेका छन् । दतिलकै कारण आफू पराजित भएको भन्दै पन्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलितलाई निर्धात कुटेका हुन् । दलितहरुले आफूलाई मतदान नगरेको उनले आरोप लगाएका छन् । दुबै जना दलितहरुले मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले […]

Continue Reading

महाकाली नदीमा फसेका पाँचजना रुखमा : उद्धारको आग्रह

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती, अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ । स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी […]

Continue Reading

गोरखामा जिप दुर्घटना : ६ जना घाइते, गम्भिर घाइतेलाई काठमाडौं ल्याइदै

काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित कुनागाउँमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । धादिङको वेनिघाटका लागि छुटेको ना ४ च ७७३८ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटनामा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रेमप्रसाद पोखरेलले जानकारी दिए । दुर्घटनाका गम्भिर घाइते भएका ३ […]

Continue Reading

हनुमानढोका दरबारमा बलिपूर्ति, प्रसाद लगाउने क्रम अन्त्य

काठमाडौं । हनुमानढोका दरबारको दशैँ घरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरेसँगै नेपालीको महान् पर्व बडा दशैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ । ती बोकामध्ये नौ बोकालाई दसैँ घरमा बलि दिइएको […]

Continue Reading

नवलपुरमा यात्रु बाहक बस दुर्घटना : ४२ जना घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । आज बिहान १०:३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौंका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला […]

Continue Reading