नुवाकोट बस दुर्घटना : ३० घाइते, १० जनाको अवस्था गम्भीर

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या ३० पुगेको छ । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिएका छन्। बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं आउने क्रममा दुर्घटनामा परेको […]

Continue Reading

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार दिउँसो सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको असरबारे जानकारी आइसकेको छैन । भूकम्पको कारण आसपासका जिल्लाहरुमा समेत असर परेको छ । आइतबार बिहान […]

Continue Reading

ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय देखिएको छ । केही समययता विभिन्न व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत फोन गर्दै तपाईँलाई यति रकमको चिट्ठा परेको छ भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ । केही समयदेखि विभिन्न व्यक्तिहरूको नेपाल टेलिकम (एनटीसी) नम्बरका ह्वाट्सएप प्रयोगकर्तालाई विभिन्न नम्बरमार्फत फोन गरेर ‘नमस्कार तपाईँलाई २०-२५-३०-५० लाख रुपैयाँ चिट्ठा परेको छ भन्दै […]

Continue Reading

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

मुगु : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ। २४ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। घाइतेमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिंदै थियो। तीमध्ये ४ जनाको मृत्यु भएको अन्नपूर्ण संवाददाता जीवन सेजुवालले जानकारी दिएका छन्। घाइते एकजना […]

Continue Reading

नेपालमा प्रथम पटक ब्लकचेन प्रविधि मा आधारित खसी बजारीकरणको सुरुवात

ब्लकचेन प्रविधि (Blockchain Technology) को बढ्दो प्रयोग संगै संसारभर विभिन्न आर्थिक कारोबार तथा उत्पादन क्षेत्रको अभिलेख डिजिटल प्रविधि द्वारा अमेट्य रुपमा स्थापित गर्न सम्भव भएको छ । नेपालमा खसीबाख्राको व्यवसायमा लागेका कृषि उद्धमीहरुले भोगेका समस्याहरुलाई चरण बद्ध रुपमा हल गर्दै यसको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई सुदृढ गर्न हेफर इन्टरनेसनल नेपाल २५ वर्ष देखि लागिरहेको छ […]

Continue Reading