श्री एयरलाइन्सको विमान रनवेमा चिप्लियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको 431-विमान रनवेमा चिप्लिएको छ । विमान माइनर इस्केप मात्रै भएको श्री एयरलाइन्सले लोकपथलाई बताएको छ । नेपालगञ्जका लागि उडान भर्ने क्रममा विमान ‘ट्रयाक्सी गर्ने’ क्रममा रनवेमा चिप्लीएको थियो । अहिले विमानलाई रनवेबाट निकालीएको छ । विमानमा केही क्षेती भए नभएको विवरण भने आउन बाँकी छ । विमान धावनमार्गबाट […]

Continue Reading

करिब छ घण्टाको अवारुद्दतापछि चल्न थाल्यो फेसबुक

सन् २००८ यताको सबैभन्दा खराब समस्या भोग्दै अन्तत : फेसबुक फेरि अनलाइन फर्किएको छ। फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप अहिले चल्न थालेको छ । छ घन्टा भन्दा बढी समयसम्मको अवारुद्दतापछि प्रयोगकर्ताहरु माझ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप अनलाइन फर्किएको छ। केहि सेवाहरु अझै पनि पूर्ण रूपमा काम गरीरहेका छैनन् , केहि प्रयोगकर्ताहरु अझै पनि इन्स्टाग्राममा नयाँ सामग्री […]

Continue Reading

फेसबुक सहित ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जर सबै एकसाथ डाउन

फेसबुक सहित कम्पनीका सबै एपको सेवा डाउन भएको छ । सोमबार राति सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी अवरुद्ध भएको हो ।नेपाल सहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको छ । डाउन डिटेक्टरमा गरिएको रिपोर्ट अनुसार नेपाल सहित एसिया, अमेरिका, युरोप लगायतका विभिन्न देशमा कम्पनीको सेवा […]

Continue Reading

अनअराइभल भिसाले पर्यटक बढे

काठमाडौं । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो । विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ को व्यवस्था गरेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार […]

Continue Reading

“बडा दशैं”को शुभ साइत देश र देशबाहिर कति बजे?

तिहार (दिपावली)को ठीक २० दिन अघि आश्विन मासको शुक्ल पक्षमा दशमी तिथिका दिन बिजया दशमी मनाइन्छ । माता दुर्गाले प्राणीजगतको हितका लागि महाअभिमानी राक्षस महिषासुरको वध गर्नुभएको थियो । असत्य माथि सत्यको जीतको रुपमा मनाइने यो चाड नेपाली सांस्कृतिक तथा धार्मीक गहना पनि हो । यहि असोज २९ गते, शुक्रबार बिहान ०८ बजेर १९ मिनेटमा […]

Continue Reading