दशैँमा पुजिने प्रमुख शक्तिपीठहरू

हिन्दू धर्मावलम्वीहरुको प्रमुख चाड दशैँमा विभिन्न शक्तिपीठहरुको धुमधामले पूजा गर्ने गरिन्छ । मनोइच्छा पूरा हुने आस्थाका साथ दशैँ अवधिभरि नै विभिन्न देवीदेवताको पूजा हुन्छ । दशैँमा यस्ता शक्तिपीठमा गई पूजा तथा आरधना गर्नाले शक्ति तथा सम्बृद्धि प्राप्त हुने धर्म ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठहरुमा दशैँ अवधिभर नै भक्तजनहरुको भीड लाग्ने […]

Continue Reading

नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन हुदै

साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त आयोजनामा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नलको समुद्घाटन तथा जर्नलका लागि साइबर सेकुरिटी क्षेत्रका बिज्ञहरु बाट लेख रचना को लागि खुल्ला आब्हान गरियको छ | बढ्दो अनलाइन कारोबार र सुचना प्रबिधि क्षेत्रमा देखा परेका नविनतम सेवा […]

Continue Reading

नवदुर्गा देवगणको मकुण्डो बनाउने पेशा सङ्कटमा

भादगाउँ । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्वको नवदुर्गा देवगणको मकुण्डो बनाउने पेशा सङ्कटमा परेको छ । आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा सङ्कटमा परेको हो । नवदुर्गा गण नाचका लागि आवश्यक विभिन्न देवीदेवताको १३ वटा मुकुण्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एक जनामात्र संलग्न छन् । उनको परिवारका सदस्यसमेत यो पेशाबाट […]

Continue Reading

सार्वजनिक सवारी साधनको भाडामा वृद्धि

काठमाडौं । उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ ।बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । बागमती प्रदेशमा १३ जिल्ला छन् । काठमाडौं उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा […]

Continue Reading

नवरात्रि प्रारम्भः घटस्थापना

आज नवरात्रिको प्रथम दिन अर्थात् आज घटस्थापना । आज शैलपुत्रीको पूजा अर्चना गरी नवरात्रीलाई स्वागत गरिन्छ । हाम्रो घर दैलोमा २०७८ सालको बडा दशैंले आजैबाट आधिकारीक प्रवेश पनि गरेको छ । नवरात्रिको शुभ अवसरमा सुख शान्ति तथा समृद्धिका लागि यदि तपाईं यस दिन कलश स्थापना गर्ने योजनामा हुनुहुन्छ भने यस प्रक्रियाका लागि तपाईंलाई कुन-कुन सामाग्रीहरुको […]

Continue Reading