कांग्रेस नेता जोशीलाई कारवाही फिर्ताको सिफारिस

नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिनुभयो । गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन […]

Continue Reading

राज्यविरुद्धको कसुरमा रामकुमारी झाँक्री विरुद्ध पक्राउ पुर्जी जारी

प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको हो । बिहीवार (आज) झाँक्रीलाई पक्राउ गर्नका लागि प्रहरी उनको निवास शंखमुल पुगेको छ । त्यस्तै उनका समर्थकहरु पनि नाराबाजी गर्दै उनको निवास पुगेका […]

Continue Reading

सभामुख सापकोटाद्वारा संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

संवैधानिक निकायमा भएका नियुक्तिका विरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् । सभामुख सापकोटाले संसदीय सुनुवाइ बिनानै अख्तियार लगायतका संवैधानिक निकायको नियुक्ति बदर गर्न माग गर्दै शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । त्यस्तै राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक परिषद्का सचिव रहने मुख्य सचिव लगायत नियुक्ति […]

Continue Reading

“ओलीले देश नै कब्जा गर्न लागे”- नेपाल

दाहाल-नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी अहिलेको अवस्थालाई नेकपाको आन्तरिक विवादका रुपमा मात्र नबुझ्न आग्रह गरेका छन् । अहिले ललितपुर जारी पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पार्टीमात्र नभइ ओलीले देश नै कब्जा गर्न लागेको जिकिर गरेका हुन् । “केपीले पार्टी त कब्जा गरे गरे । देश नै कब्जा गर्न लागे। यो नेकपाको मात्र आन्तरिक […]

Continue Reading

बन्दकर्ताले सडक बढारे, सडकमै नाचगान गरे

नेकपा प्रचण्ड–माधव समूह रामेछापले बिहीवार नेपाल बन्दको अवसर पारेर रामेछापको सदरमुकाम मन्थलीको सडक बढारेका छन् । नेपाल बन्दमा यस पटकको नेताहरुले नयाँ शैली अपनाएका हुन् । विगतका बन्दमा नारा जुलुससहित पसल, होटल, यातायात र विद्यालयहरु बन्द गर्दै हिँड्ने, तोडफोडमा उत्रने नेताहरुले यसपटक भने नयाँ शैली अपनाए । बजार बन्दमा निस्किएका नेकपा प्रचण्ड–माधव समूहका प्रतिनिधि सभा […]

Continue Reading