विप्लवलाई मनाउन यस्तो छ तयारी
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मनाउन सरकारका एकजना मन्त्री सक्रिय छन् । प्रधानमन्त्री ओलीको दूतका रुपमा खटिएका पूर्व माओवादी ती मन्त्रीले अनौपचारिक वार्ता सकारात्मक बन्दै गएको बताएका छन् । ‘हाम्रो कुराकानी भइरहेको छ,’ रिपोर्टर्स नेपालसँग ती मन्त्रीले विप्लव समूहसँग भइरहेको वार्ताबारे भने,‘छिट्टै नतिजा निस्कनेछ ।’ त्यो नतिजा के हो भन्नेबारे उनले पर्खन […]
Continue Reading