संसद विघटनविरुद्ध आज गोविन्द केसीले प्रदर्शन गर्दै

डा. गोविन्द केसीको नेतृत्वमा आज माइतीघर मण्डलामा अहिंसात्मक नागरिक प्रदर्शन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा डा. केसीको नेतृत्वमा आज मध्यान्ह १२ बजे शान्तिपुर्ण प्रदर्शन हुन लागेको हो । प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न प्रदर्शन गर्न लागिएको केसी निकट व्यक्तिहरूले जानकारी दिएका छन्‌। प्रधानमन्त्री ओलीले गत […]

Continue Reading

प्रतिनिधि सभा विघटन गरेको सूचना नेपाल राजपत्रमा बल्ल प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सूचना नेपाल राजपत्रमा बल्ल प्रकाशित भएको छ । पुस ५ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी सूचना सार्वजनिक भएको थियो । तर प्रतिनिधि सभा विघटन भएको निर्णयको सूचना भने राजपत्रमा प्रकाशित भएको थिएन । सर्वोच्चको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइमा बहस गर्दै […]

Continue Reading

यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच गोप्य भेटवार्ता

चिनियाँ राजदूत होउ यान्छीले मर्यादा क्रम मिच्दै फेरि एकपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन् । हिजो(शुक्रवार) साँझ उनी शितलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् । भेटमा नेकपा विभाजनको अवस्थाबारे छलफल भएको बुझिएको छ । उनले नेकपा कसरी मिलाउन सकिन्छ भनेर समेत परामर्श गरिएको बुझिएको छ । साँझ साँढे ५ बजे शितलनिवासमा प्रवेश गरेकी यान्छी ८ […]

Continue Reading

ओली र प्रचण्ड-माधव समूहले निर्वाचन आयोगलाई जवाफ बुझायो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षले निर्वाचन आयोगलाई जवाफ पठाएको छ । प्रचण्ड–माधव समूह र ओली समूहले आज (बुधवार) निर्वाचन आयोगलाई जवाफ पठाएको हो । दुवै समूहबाट पत्र प्राप्त भएको बताइएको छ । पत्रमा के छ भनेर नखुलाइएको बतायएको छ । निर्वाचन आयोगले गत पुस २३ गते दुवै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम […]

Continue Reading

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दा प्रहरीको धरपकड

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा क्रुर दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै कडा शब्दमा भत्र्सना गरेका छन् । ‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरीरहनेछ । पृथ्वी जयन्ती […]

Continue Reading