प्रधानमन्त्री ओली राष्ट्रिय सभामै बहिष्कृत !

प्रधानमन्त्री केपी ओली संसदमै बहिष्कारमा पर्नुभएको छ । राष्ट्रिय सभामा नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी ओलीले सम्बोधन गर्दा नेकपाकै अर्को समूह दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार गरेका हुन् । प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाहअनुसार आफूहरुले बहिष्कार गरेको दाहाल–नेपाल पक्षीय सांसदले बताए । राष्ट्रियसभामा नेकपाका ५० मध्ये दाहाल–नेपाल पक्षमा २१ जना सांसद छन् । संसदीय […]

Continue Reading

राष्ट्रियसभा अन्त्यका लागि प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ – सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन स्थगित गर्ने सिफारिस राष्ट्रपतिलाई गर्ने निर्णय गरेको छ। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदकाे आकश्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। उनका अनुसार आइतबार राति १२ बजेपछि राष्ट्रियसभा अनिश्चितकालका लागि स्थगित गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने […]

Continue Reading

ओलीलाई कसको डर? सुरक्षामा थपे यति ठूलो संख्यामा सेना र प्रहरी

प्रधानमन्त्री केपीशर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक अवस्था उथलपुथल भएको छ । विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग राखेर सत्तापक्षकै एक घटक र प्रतिपक्ष लगायतका दलहरुले दिनहुँ आन्दोलन चर्काइ रहेका छन् । यहीं समयमा ओलीले पनि आफ्नो पक्षको नेकपाको राजनीतिक गतिविधि ह्वात्तै बढाएको छन् । ठूलाठूला जनसभामा पुगेर चर्काे र खरो भाषण […]

Continue Reading

न्यायालयलाई नधम्क्याउन पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी ओलीले ‘न्यायालयलाई नधम्क्याउन’ चार पूर्वप्रधानन्यायाधीशलाई चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न आग्रह गर्दै अदालतलाई नधक्याउन चेतावनी दिएका हुन्। शुक्रबार चार पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति निकाली संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई असंवैधानिक भनेका थिए। आफ्नो निर्णयलाई […]

Continue Reading

महान् जनयुद्ध फर्सी कुहिए झैं कुहियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले पूर्व माओवादी र तिनका विचारमाथि कडाशब्द प्रहार गर्दै व्यंग्य समेत गरेका छन्। शनिबार काठमाडौंमा आफूनिकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादीले चलाएको ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको टिप्पणी गरेका हुन्। ओलीले भने, ‘केपी ओली वैशाखपछि राजनीति रहँदैन, समाप्त हुन्छ भने। यिनका भविष्यवाणी कति ठाउँ खेर गए। महान् जनयुद्ध भनेर कराए। महान् […]

Continue Reading