‘राजा आउ, देश बचाउ’: माइतीघरमा उर्लिए राजावादी

राजा आउ, देश बचाउ भन्दै आज काठमाडौंस्थित माइतीघरमा बृहत प्रदर्शन भइरहेको छ । राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकहरुले प्रदर्शन गरेका हुन् । विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेर राजावादीहरु माइतीघरमा प्रदर्शनमा उर्लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनलाई मध्यजर गर्दै काठमाडौंमा प्रदर्शन, भेला नगर्न आग्रह गरेतापनि आज सयौंको सङ्ख्यामा राजाका […]

Continue Reading

खोकना जग्गा विवाद टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र साँस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकको अध्यक्षता गर्नुहुदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । […]

Continue Reading

रामचन्द्र पौडेलले पुल उद्घाटन गर्नु त्रुटिपूर्णः नेकपा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दी खोलामा निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ । तनहुँको व्यासनगरपालिका–१ तालघरे र व्यास–१० र ११ जोड्ने सो पुल नेता पौडेलले बिहीबार उद्घाटन गरेका थिए । नेकपा तनहुँद्वारा आज आयोजित पत्रकार सम्मेलन निर्वाचित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभासदस्य र गण्डकी प्रदेशसभा सदस्यले पुलका उद्घाटन […]

Continue Reading

‘पेट र मुख छ भन्दैमा जेमा पनि, जे पनि हसुर्नु हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालस्तरीय विकास समस्या समाधान समितिको बैठकको अध्यक्षता गर्दै […]

Continue Reading

राजसंस्था र हिन्दू राष्ट्र माग्दै राप्रपा मकवानपुरले हेटौंडामा गर्‍यो प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्‍याली गरेको छ। पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्‍यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारीलगायतका विषयमा चर्का नाराबाजी गरिएको थियो। शहर परिक्रमापश्चात् सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए। कार्यक्रममा […]

Continue Reading