कांग्रेस वरिष्ठ नेता पौडेल रिहा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँ प्रहरीका अनुसार पौडेलसहित पक्राउ परेका कांग्रेस कार्यकर्ता सबै रिहा भएका हुन् । आज (बुधबार) दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो । प्रहरीसँगको धकेलाधकेलका कारण उनको छातिमा […]
Continue Reading