ओलीले ठोस निर्णय नदिएपछि कार्यकारी अध्यक्ष प्रचण्डद्वारा सचिवालय बैठक आह्वान

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो चार बजेका लागि सचिवालय बैठक बोलाउनुभएको छ । अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी सचिवालय बैठक बोलाउनुभएको हो । त्यसैअनुसार सबै सचिवालय सदस्यलाई खबर पठाइएको छ । वरिष्ठ नेता झलनाथ खनालले चार बजे धुम्बाराहीमा बैठक बस्ने जानकारी दिनुभयो । […]

Continue Reading

ओलीलाई प्रचण्ड–नेपाल पक्षले दियो आजसम्मको समय

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच शीर्ष नेताले आजसम्म अर्का अध्यक्ष केपी ओलीको निर्णय पर्खिने भएका छन् । पार्टीभित्र चुलिएको अन्तरविरोध समाधानका लागि सचिवालय बैठक राख्न आग्रह गर्दै आएका शीर्ष नेताहरूले ओलीलाई आजसम्मको समय दिएका हुन् । यसअघि उनीहरूले आइतबार वा सोमबार बैठक बोलाउन ओलीसँग आग्रह गरेका थिए । […]

Continue Reading

ओलीले बालुवाटार बोलाएका जनार्दन शर्मा प्रचण्डलाई भेट्न खुमलटार!

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा उपस्थित नभएका स्थायी कमिटी सदस्य जनार्दन शर्मा खुमलटार पुगेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि उनी खुमलटार पुगेका हुन्। प्रधानमन्त्री ओलीले सोमबार मध्यान्ह १२ बजेका लागि बोलाएको कार्यदलसँगको बैठकमा सहभागी नभएर खुमलटार पुगेको उनले बताए। ‘अध्यक्ष दाहालले बोलाउनुभएर गएको थिएँ। पार्टीभित्रको विषयमा थोरै छलफल भयो’ उनले भने। अध्यक्ष दाहालसँग भएको […]

Continue Reading

मीन विश्वकर्मालाई भेन्टिलेटरबाट निकालियो

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको छ। चिकित्सकहरुले ७२ घण्टे ट्रायल पछि उनलाई भेन्टिलेटर बाट पनि निकालेका छन्।   ‘दाइको स्वास्थ्यमा सुधार भएको छ। चिकित्सकहरु र अरु केही सिमित मान्छेसँग बोलचाल पनि गर्नु भएको छ,’ उनका स्वकीय सचिव टेक विकले भने, ‘अब निगरानी बढि नै गर्नुपर्ने भए पनि अबस्था  एकदमै सुधारोन्मुख रहेको चिकित्सकहरुले जानकारी […]

Continue Reading

ओली भेट्न माधव नेपाल बालुवाटारमा, साथमा रावल, पाण्डे र पन्तपनि

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । नेकपानिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली भेट्न नेता नेपाल स्थायी कमिटी सदस्यहरु डा. भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर गएका छन् । पार्टीभित्र विवाद चर्किरहेको बेलामा नेता नेपाल ओलीसँग […]

Continue Reading