बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीले शुक्रबारलाई बोलाए सचिवालय बैठक

सत्तारूढ नेकपाका बहुमत सचिवालय सदस्यको दबाबपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको दबाबपछि ओलीले शुक्रबार अपराह्न ४ बजे बैठक डाकेका हुन् । महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्षको सहमतिमा शुक्रबार अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो

Continue Reading

मिश्रले बुझाए प्रतिउत्तरपत्र–गोकुल बाँस्कोटाकै आवाज भएको दाबी

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा जोडिएका विजय मिश्रले आफूले रेकर्ड गरेको आवाज तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाकै भएको दाबी गरेका छन् । जिल्ला अदालत काठमाडौंमा बुझाएको प्रतिउत्तरपत्रमा बाँस्कोटाले आफूसँग भएको कुराकानी भएको तथ्यलाई स्विकार नै गरेको दाबी गरेका छन् । विपक्षी वादीले मसँग भेट भइ कुराकानी भएको तथ्यलाई स्वीकार नै गरेको छ । अडियो टेपमा भएको […]

Continue Reading

प्रधानमन्त्री ओलीको किमाथाङ्का नाका निरिक्षण भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाकाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले त्यहाँ रहेको शसष्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरिक्षण गर्नुभयो । किमाथाङ्काको अनुगमन भ्रमणपपछि प्रधानमन्त्री ओली आजै अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा समेत जानुभयो । अरुण तेर्स्रो जल विधुत परियोजना, मकालु गाउँपालिकामा निर्माण भैरहेको राष्ट्रिय गौरवको आयोजनामध्ये पर्दछ ।।

Continue Reading

ओलीले नटेरेपछि दाहालले फेरि समय थपे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन् । कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटेर दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए ।  तर, ओलीले उक्त समयसीमाभित्र बैठक नबोलाएपछि दाहालले मंगलबार फेरि भेटेर […]

Continue Reading

ओलीले ठोस निर्णय नदिएपछि कार्यकारी अध्यक्ष प्रचण्डद्वारा सचिवालय बैठक आह्वान

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो चार बजेका लागि सचिवालय बैठक बोलाउनुभएको छ । अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी सचिवालय बैठक बोलाउनुभएको हो । त्यसैअनुसार सबै सचिवालय सदस्यलाई खबर पठाइएको छ । वरिष्ठ नेता झलनाथ खनालले चार बजे धुम्बाराहीमा बैठक बस्ने जानकारी दिनुभयो । […]

Continue Reading