एमालेद्वारा धनुषामा महासेठ दम्पती उम्मेदवार सिफारिस, ३ बाट जुली, ४ मा रघुवीर एकल

नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवारमात्रै छनौट गर्न सकेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठलाई र क्षेत्र ३ बाट पोलिटव्युरो […]

Continue Reading
house of representatives

संसदको आयु लम्ब्याउने प्रक्रियाबाट पछि हट्यो सरकार

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयत्नबाट पछि हटेको छ । यसअघि दुवै सभाको कार्यकाल लम्ब्याउने गृहकार्यका लागि संसद्मा दर्ता गरिएको विधेयक अघि नबढाउन प्रधनमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मालाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले दर्ता भएको उक्त विद्येयकको अधिक आलोचना भएको भन्दै प्रक्रिया रोक्न निर्देशन दिएको बुझिएको छ । यो सँगै अब कानुनमन्त्री […]

Continue Reading

देउवा र प्रचण्डबीच सिट बाँडफाँडको विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिट बाँडफाँडको विषयमा छलफल भएको छ । गठबन्धनमा सिट बाँडफाँडमा सहमति जुट्न नसकिरहेको बेला देउवा र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गठबन्धनमा कांग्रेसले सय सिट र माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ । यसैबीच, सिट बाँडफाँटबारे पाँचदलीय कार्यदलमा आज पनि छलफल हुँदै […]

Continue Reading

राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले संसद पदबाट राजीनामा दिने भएका हुन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको, सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांaसद पदबाट राजीनामा दिन […]

Continue Reading

बालेनबाट १०० दिने कार्यकालको सम्झना

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले १०० दिने कार्यकालको सम्झना गर्नुभएको छ । १०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैँले मुल्याङ्कन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण  हुने प्रमुख शाहको भनाइ छ । प्रमुख शाहले भनाइको पूर्ण पाठ  हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम ग¥यौँ । […]

Continue Reading