दिल्लीमा प्रदीप गिरिको सम्झना
कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको भारतमा प्रशस्तै राजनीतिक मित्र तथा शुभचिन्तक थिए । तिनै मित्र तथा शुभचिन्तकमध्ये केहीले उनको निधनपछि गहिरो सम्झाना गरेका छन् । उनीहरुले गिरिको राजनीतिक जीवन र योगदानको प्रशंसा तथा व्याख्या गरेका छन् । प्रदीप गिरि मित्र समाजले दिल्लीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा कांग्रेसका पुराना नेता कर्ण सिंहले गहिरो समवेदना प्रकट गरेका […]
Continue Reading