प्रचण्ड र आरजुको भारत जात्रा : त्वमेव माता च पिता त्वमेव

“चीन, अमेरिका र युरोपियन युनियनलाई नेपालमा एकसाथ काउन्टर गर्न अझै भारत संग दरिलो कार्ड छ – त्यो हो हिन्दु कार्ड ।” “नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुन: एकपटक नेपालको प्रधानमंत्री बन्ने सपना छ। कुनै समय कटुवाल प्रकरणले थला परेरे संसदमा बिदेशी प्रभुको गुलामी गरिदैन भन्दै प्रम पदबाट राजिनामा दिएका दाहाल एकपटक फेरि […]

Continue Reading

महोत्तरीका स्थानीय तहमा नदोहोरिएका सरकारले सबै करार नियुक्ति खारेज गर्ने

महोत्तरीका स्थानीय तहहरुले करारका कर्मचारी कटौती गर्ने निर्णय गरेका छन् । खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै शिक्षा, स्वास्थ्य तथा अन्य शाखाहरुमा कार्यरत कर्मचारी १ साउनदेखि लागु हुनेगरी कटौती गरेका हुन् । कटौती गर्ने निर्णय गर्नेहरुमा बर्दिबास, जलेश्वर र औरही नगरपालिका अग्रस्थानमा छन् । गौशाला नगरपालिकाले भने तत्काल कटौती नगर्ने निर्णय गरेको छ । गौशाला नगरमा झण्डै […]

Continue Reading

नेपालका लागि लाओसको कन्सुलरमा व्यवसायी राजु श्रेष्ठ नियुक्त

काठमाडौं । जनवादी गणतन्त्र लाओले नेपालका लागि वाणिज्य दूत (कन्सुलर)मा व्यवसायी राजु श्रेष्ठलाई नियुक्त गरेको छ । पर्यटन व्यवसायी श्रेष्ठलाई बिहीबार आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने दिल्लीस्थित लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङ् र शिष्टाचार महापाल दुर्गा बहादुर सुवेदीले वाणिज्य दूतको प्रमाणपत्र प्रदान गरे । श्रेष्ठलाई वाणिज्य दूतमा नियुक्तिसँगै लाओको महावाणिज्य दूतावास काठमाडौंमा […]

Continue Reading

उपेन्द्रपक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेको बाबुरामको आरोप, पार्टी पुनर्गठनको तयारी

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरुको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै डा भट्टराईले पार्टी नेताहलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गरेका छन् । उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताब्द्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनतिक रुपमा आफू लगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई […]

Continue Reading

‘एसपीपी अस्वीकार गर्दा रोकियो देउवाको अमेरिका भ्रमण ‘

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौं भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्। ‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा […]

Continue Reading