‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए। एमसिसी नेपालका लागि मात्र नभएरसबै देशका लागि […]

Continue Reading

नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा हुनु चिन्ताको विषय : बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज आयोजना गरेको सांस्कृतिक गुरु सम्मान कार्यक्रममा उनले युवा पुस्तामा राजनीतिक वितृष्णा पैदा हुनु चिन्ताको विषय भएको बताए । बिजुक्छेले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृतिजस्ता विषयको महत्वबारे विद्यार्थीलाई जानकार […]

Continue Reading

राष्ट्रपति भण्डारीले गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

सरकारले दल विभाजन गर्न सहज हुनेगरी ल्याएको अध्यादेश खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवारको मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी हुन् । अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

Continue Reading

सरकारले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्‍यो : विष्णु पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई […]

Continue Reading

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै तेस्रो धारका नेता असन्तुष्ट

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुनेछन् । आज ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरिने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा हिजोबाट […]

Continue Reading