मन्त्री नहुँदा कर्मचारीलाई सास्ती

काठमाडौं । लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्। १४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा सामान्यतया हप्ताको ३ देखि ४ दिनमात्र सिंहदरबार पुग्छन्। सिंहदरबार पुगेको बेला प्रधानमन्त्री कार्यालयमै उनलाई भ्याइनभ्याइ हुन्छ। […]

Continue Reading

प्रधानमन्त्री देउवालाई भेटेर विश्वप्रकाशले भने- ‘तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरौं’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी तेजाब तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गराउन ध्यानाकर्षण गराएका छन् । उनले शुक्रवार प्रधानमन्त्री देउवालाई भेट गरी तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्ति विरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएको बताएका छन् । जवाफमा प्रधानमन्त्री देउवाले यो विषय मानविय र […]

Continue Reading

जनकपुर – जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन् ।उपसभापति निधिले प्रधानमन्त्री देउवालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रेल्वे उद्घाटन र सञ्चालनका लागि ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री देउवासँग उहाँले नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा रेल्वे […]

Continue Reading

सभामुख र प्रचण्डप्रति बादलको कटाक्ष

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्प्रिसाद सापकोटाविरुद्ध कटाक्ष गरेका छन् । शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता बादलले प्रचण्ड पार्टी लाईन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाईनमा लागेको आरोप […]

Continue Reading

सुदूरपश्चिम प्रदेशका योजना आयोगका उपाध्यक्ष साउदले दिए राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले आफ्नो पदबाट राजीनामा दिएका छन् । आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजिनामा पत्र पठाएको उपाध्यक्ष साउदले जानकारी दिए । मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउदै सक्कल पत्र आएपछि राजिनमाबारे छलफल गरिने बताए । एमालेसम्बद्ध मन्त्रीहरु […]

Continue Reading