लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा
लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षबाट सरेर आएका मुद्दाको सङ्ख्या ४१ छ । आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै ३८ वटा मुद्दा दर्ता भएका छन् । सरकार र मातहतका निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ४० वटा मुद्दा दर्ता भएका छन् । यस्तै २३ वटा उच्च अदालत […]
Continue Reading