एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटवार्ता शुरु गरेको छ । ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ ।छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् । यो भेटले एमसीसीबारे एमालेको पोजिसन […]

Continue Reading

राजीनामा दिँदै सुदूरपश्चिम प्रदेशका २ मन्त्री

काठमाडौं । सुदूरपिश्चम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले आज राजीनामा दिने तयारी गरेका छन् । साँझ ५ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा गई राजीनामा दिन लागेका हुन् । सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको वर्चस्व रहेको भन्दै आफूहरुले राजीनामा दिन लागेको बताएका छन् ।

Continue Reading
house of representatives

भोलि प्रतिनिधि सभा बैठक बस्दै, के-के छन् कार्यसूची (सूचीसहित)

काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वान गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार भोलि बैठक बस्न लागेको हो । बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले कार्यसूची तय गरेको छ । भोलिको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन […]

Continue Reading

नेवि संघको महामन्त्रीमा यादव नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादव नियुक्त भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेविसंघको महामन्त्रीमा यादवलाई आइतवार नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

Continue Reading

सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको आज विमोचन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले सरकार […]

Continue Reading