ओलीलाई चेतावनी ‘अब कसैले षड्यन्त्र नगरोस्’
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सद्वारा आयोजित भेलामा नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् । “यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले […]
Continue Reading