१६५ मत सहित प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रतिनिधि सभा दोस्रो पटक पुनः स्थापना भएपछिको पहिलो बैठकमै देउवाले विश्वासको मत लिएका हुन् । देउवाको पक्षमा १६५ मत परेको र विपक्षमा ८३ मत परेको थियो । र मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए । भने कुल २४९ सांसद […]
Continue Reading