सर्वोच्चद्वारा प्रतिनिधि सभा विघटन बदर
काठमाडौं । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेको विघटनलाई सर्वोच्चले आज बदर गरिदिएको हो । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै विपक्षी गठबन्धनको तर्फका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दामा गत असार २१ गतेबाट बहस […]
Continue Reading