मन्त्रिपरिषद् विस्तारको मुद्दा : राष्ट्रपति कार्यालयले सर्वोच्चलाई बुझायो लिखित जवाफ (पत्रसहित)
काठमाडौं । राष्ट्रपति कार्यालायले मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेको छ । शुक्रवार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालय मार्फत सर्वोच्चमा उक्त मुद्दाको लिखित जवाफ बुझाएको हो । राष्ट्रपति कार्यालयले लिखित जवाफ पेश गर्दै संविधानको धारा ६६(२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ती, हेरफेर र कार्यविभाजन गर्न पाउने अधिकार रहेको जिकिर गरेको छ । ‘संविधान […]
Continue Reading