राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश (पूर्णपाठ)
आइतवार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन सकिनेसम्मको व्यवस्था रहेको । संसदमा विचाराधिन भएको नागरिकता सम्बन्धी विद्येयकका विषयमा विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् ।
Continue Reading