महन्थ-राजेन्द्रलाई कारवाही (जसपा उपेन्द्र-बाबुराम पक्षको बैठक)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिर्दै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय […]

Continue Reading

न्यून आय भएका नागरिकको जीवन रक्षाको माग गर्दै प्रधानमन्त्रीलाई सांसद संग्रौलाको पत्र

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कोरोना महामारीका बेला न्यून आय भएका सर्वसाधारणहरुको जीवन रक्षाका लागि सरकारसँग माग गरेकी छिन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै सांसद शर्माले निषेधाज्ञाका कारण समस्यामा परेका न्यून आय भएका सर्वसाधारणका लागि कार्ययोजना ल्याउन माग गरेकी हुन् । प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै उनले कोरोना महामारी […]

Continue Reading

महन्थ ठाकुर पक्षद्वारा राजेन्द्र महतो संसदीय दलको नेता चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो जसपाको संसदीय दलको नेता चयन भएका छन् । आज पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको हो । ठाकुर महतो पक्षका २० जना सांसदहरुको सहमतीमा महतोलाई संसदीय दलको नेतामा चयन गरिएको एक नेताले लोकपथलाई जानकारी दिए । त्यस्तै जसपाका अध्यक्ष […]

Continue Reading

छोटो समयमा तीन पटक गृहमन्त्रीको पदभार ग्रहण

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले आज तेस्रो पटक आफ्नो पदभार ग्रहण गरेका छन् । बादलले छोटो समयमा नै तीन पटक पद बहाली गर्न सफल भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि बादल सिंहदरबार पुगेर मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । बादल माओवादीको एमालेसँग एकीकरण हुने क्रममा पहिलो पटक उनी गृहमन्त्री नियुक्त भएका […]

Continue Reading

ओली नै प्रधानमन्त्री बनेपछि राजनीति थप अनिश्चितता तर्फ धकेलियो : उपेन्द्र यादव

काठमाडौं ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनु भन्दा थप गिजोलिएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बैकल्पिक सरकार गठनको दिशामा अघि बढेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चितता तर्फ धकेलिएको प्रतिक्रिया दिएका हुन् । शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड-१९विरुद्धको […]

Continue Reading