बहुमतको सरकार गठनको समय सकियो, ठूलो दलको हैसियतमा पुनः ओली नै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ । सोमवार ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिँदै अन्य दलहरुलाई बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले बिहीवार (आज) राति ९ बजे सम्मका लागि […]

Continue Reading

खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलका लागि स्थायी कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् । सोमवार संसदमा भएको मतदानमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान नगरी खनाल(नेपाल पक्षका २८ सांसदहरु तटस्थ बसेका थिए । […]

Continue Reading

ओली पक्षमा ९३ मत, विपक्षमा १२४

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् । ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि आज प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको थियो । ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भएको मतदानमा ओलीको पक्षमा ९३ मत परेको छ भने ओलीको बिपक्षमा १२४मत परेको छ । भने मत दिन्न भन्नेमा १५ मत […]

Continue Reading

“एउटा ‘अपराधी’ले अर्को ‘अपराधी’लाई ‘अपराध’को आरोप !”- रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एउटा ‘अपराधी’लाई अर्कोले ‘अपराध’को आरोप लगाइरहेको भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतमाथि छलफल भइरहँदा मिश्रले यस्तो टिप्पणी गरेका हुन्।  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा ‘अपराधी’ले अर्को ‘अपराधी’लाई पालैपालो ‘अपराध’को आरोप लगाइरहेछन् । र, म दर्शकका रूपमा मनोरञ्जन लिइरहेछु । […]

Continue Reading

संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने अधिकार छैन : अध्यक्ष दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने अधिकार नै नरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास छ भनी प्रष्ट पार्न आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिँदै उहाँले प्रधानमन्त्रीबाहेक सबैले प्रस्तावका विपक्षमा मतदान जाहेर गरेमा संविधान र लोकतन्त्रको रक्षा हुने धारणा राख्नुभयो । पार्टी संसदीय दलका […]

Continue Reading