माधव नेपालले बनाए अर्को समानान्तर कमिटी
एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा समानान्तर जिल्ला कमिटी बनाएका छन्। बिहीबार कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा नेता नेपालसहित सुरेन्द्र पाण्डे लगायतको उपस्थित थिए। नेपाल–खनाल समूहले ७५ सदस्यीय समानान्तर कमिटी बनाएको छ। उक्त कमिटीको अध्यक्षमा धनराज आचार्य छन् भने सचिवमा होमबहादुर नेपाली चुनिएका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले […]
Continue Reading