एकैपटक १६५ सडकको शिलान्यास गर्दै ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ वटा सडकको शिलान्यास गर्दैछन्। प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासबाटै सडकको शिलान्यास गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले स्विच थिचेर सडक निर्माणको शिलान्यास गर्नेछन्। प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा सडक शिलान्यास हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले गत […]
Continue Reading