नेपाल र रावल एमालेबाट निलम्बित

पार्टीको हितविपरित गतिविधि गरेको भन्दै पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेका छन् । पार्टी अध्यक्ष समेत रहेका ओलीले एक पत्र पठाउँदै पार्टीको दशौँ महाधिवेशन कमिटीको सदस्य, पार्टीको अन्य जिम्मेवारी तथा पार्टी सदस्यताबाटै निष्काशन गरिएको छ । […]

Continue Reading

बागलुङ घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग कांग्रेसको माग

नेपाली कांग्रेसले बागलुङ घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । आइतबार होली खेल्ने क्रममा भएको झडपमा परी २ जना युवकको मृत्यु भएको थियो । सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै बागलुङ, गुल्मी र प्यूठानको सिमाना बल्देधुरीमा आइतबार भएको घटना अमानवीय र अत्यन्तै निन्दनीय भएको जनाएका छन् । शर्माद्वारा […]

Continue Reading

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। जारी संसद् अधिवेशनको विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो। आइतबार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। ओली र सापकोटाबीच सम्बन्ध खटपट भइरहेको छ। ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा […]

Continue Reading

म्यानमारमा भइरहेको नरसंहार अमानवीय र निन्दनीय : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज (आइतवार) विज्ञप्ति जारी गरी जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न आग्रह गरेका छन् । साथै […]

Continue Reading

सरकारको समर्थन फिर्ता नलिन ममाथि दबाब छ, अब धेरै दिन कुर्दिनँ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकारको समर्थन फिर्ता नलिन आफूमाथि चर्काे दबाव रहेको बताएका छन्। बृहत् नागरिक आन्दोलनको कार्यक्रममा बोल्दै उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाव छ। हतार गरेर समर्थन फिर्ता लियो भने अर्को कुरा हुन्छ। अब म धेरै दिन कुर्ने वाला छैन। छिट्टै अगाडि बढ्छु। सबै राजनीतिक दलहरूको साझा […]

Continue Reading