एमाले संसदीय दल बैठक : फागुन २८ पछिका निर्णय फिर्ता नहुने ओलीको अडान

काठमाडौं–प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा केन्द्रीय कमिटी बैठक बसेर गरेका निर्णय फिर्ता नहुने बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त अडान राखेका हुन् । शुक्रबारको संसदीय दलको बैठकमा यसअघि ७ चैतको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिस्कार गरेको वरिष्ठ नेता […]

Continue Reading

अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतियो, पुरानै पदाधिकारी पुनर्जीवित

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित भएको नेकपा (माओवादी केन्द्र) निकट रहेको विद्यार्थी संगठन पुनः अनेरास्ववियू (क्रान्तिकारी)को रुपमा ब्यूँतिएको छ । बिहिवार बसेको पदाधिकारी बैठकबाट सो निर्णय भएको हो । यसअघि एमाले निकट अनेरास्ववियूसँगको एकताबाट एकीकृत संगठनको नाम अनेरास्ववियू रहेको थियोे । अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएपछि पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको छ । जस अनुसार […]

Continue Reading

टीकापुर घटना बारे छलफल गर्न वार्ता टोली गठन गर्नुस् : गृहमन्त्री थापा

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ता टोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ । काठमाडौँको माइतीघरमा आज थारु अगुवालाई भेट्न पुगेका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो । सरकारले छिटै वार्ताटोली गठन गर्ने भन्दै उहाँले वार्ता टोली बनाएर आउन […]

Continue Reading

जनमतसंग्रहमा जाने विप्लवको सपना पूरा होला ?, कि चेतावनी मात्रै ?

संघीय लोकतान्त्रीक गणतन्त्र र धर्म निरपेक्षताको मुलुकको अहिलेको मूल व्यवस्था हो । तर यो व्यवस्थाप्रति  असन्तुष्ट पक्षहरू बेलाबखत जनमत संग्रहको माग गरिरहेका छन् । अहिले राजनीतिक प्रतिवन्धबाट खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लव समूहले जनताको समस्या बुझ्नका लागि पनि जनमत संग्रह गरिनु पर्ने एजेण्डा अघि सारेको छ । दुई वर्ष राजनीतिक प्रतिवन्धमा रहेको नेत्रविक्रम चन्द […]

Continue Reading

रेशम भन्छन् : जेलमा रहे पनि सांसद हुँ, पार्टीको निर्णय मान्छु

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का निलम्बित सांसद रेशम चौधरीले आफू पार्टीको निर्णयमा बाधक नबन्ने बताएका छन्। जेलबाट एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘म जेलमा छु। जेलमा रहेको व्यक्तिको बारेमा बाहिर जथाभावी भ्रामक र कपोकल्पित कुराहरु ल्याउनु विल्कुलै गतल हो। बाहिर केही मिडियाले गरेको गलत प्रचार प्रति मेरो ध्यान आकृष्ट भएको छ।’ उनले आफू […]

Continue Reading