म्यानचेस्टर सिटीले सार्वजनिक गर्‍याे हालान्डलाई

इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्ट्राइकर एर्लिङ हालान्डलाई सार्वजनिक गरेको छ । यसअघि नै सम्झौता नजिक रहेको बताएको सिटीले सोमबार औपचारिक सम्झौता गरेको छ । सम्झौताअनुसार सिटीसँग हालान्ड पाँच वर्ष रहनेछन् । २१ वर्षीय हालान्डलाई सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सन् २०२७ सम्मका लागि अनुबन्ध गरेको हो । हालान्डले डर्टमन्डका लागि ८९ खेलमा ८६ […]

Continue Reading

राष्ट्रिय क्रिकेट टिम घोषणा : रुविना कप्तान

एसिसी महिला टी २० च्याम्पियनसिपको लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो । जुन १७ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, […]

Continue Reading

२१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिललाई

२१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिल सुवालले हात पारेका छन् । च्यालेन्जमा कुल ६ हजार नौ सय अंकसहित प्रथम स्थान हासिल गरेर उनले प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हासिल गरे । दोस्रो स्थानमा सुधीर पराजुलीले इन्डकसन हिटर पुरस्कार हासिल गरे । तेस्रो र चौथो स्थान हासिल गर्न सफल क्रमशः विकास तमाखु र निशान त्वायनाले ताम्राकार […]

Continue Reading

नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो

लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ । शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक पुछारमा […]

Continue Reading

नेपाल इन्जिनियरिङ कलेजमा पाँंचदिने खेलकुद् सप्ताह

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०७९ सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तहमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएका छन् । सप्ताहको उदघाटन चर्चित राष्ट्रिय धावक वैठक मानन्धरले गरेका छन् । उदघाटन कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०७९ […]

Continue Reading