भुटानले पायो ६७ रनको लक्ष्य

आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानले नेपालसामू ६७ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभारमा नौ विकेट गुमाएर ६६ रनको योगफल तयार पारेको हो । भुटानको लागि नगवाङ छोडन र साङ्य ए वाङमोले समान ११ रन जोडे । यसबाहेक अन्य ब्याटरले गतिलो […]

Continue Reading

ओपनर आसिफ र कुशल घाइते हुँदा सुवासलाई मौका

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीका दुई ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भएपछि सुवास खकुरेललाई टिममा बोलाइएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत ओपनरद्वय आसिफ र कुशल घाइते भएको पुष्टि गर्दै सुवासलाई टिममा बोलाउने निर्णय गरेको जनाएको हो । नेपालले अमेरिकामा […]

Continue Reading

भक्तपुर कप फुटबल प्रतियोगिता आजबाट

युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि भक्तपुर कप फुटबल प्रतियोगिता सुरु हुँंदैछ । प्रतियोगिताको उदघाटन दिउँंसो १ बजे हुनेछ । पहिलो खेल भने दिउँंसो २ बजे गर्ने आयोजकले जनाएको छ । उदघाटन खेल आयोजक युवा टिम भक्तपुर र नमस्ते बनेपा फुटबल क्लब बनेपाबीच हुने छ । प्रतियोगिता स्थानीय महेश्वरी खेल मैदानमा हुनेछ । आयोजक युवा टिमका […]

Continue Reading

थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार १-१ को बराबरी

री स्टार क्लब र नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार १-१ को बराबरी खेल्दै अंक बढेका छन् । तेस्रो स्थानको त्रिभुवन आर्मी क्लब बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएपछि थ्री स्टारसामु तीन अंक जोड्दै तेस्रो स्थानमा उक्लिने अवसर भए पनि त्यसको सदुपयोग गर्न सकेन । २१औं […]

Continue Reading

नेपाल फर्किएनन् अलमुताइरी

काठमाडौं । साफ च्याम्पियनसिपको १३ औं संस्करणसम्म आइपुग्दा यसपालि नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो । यसअघिका साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलसम्मको यात्रामात्रै तय गर्न सकेको थियो । माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भयो । साफ च्याम्पियनसिपमा यसपटक भने नेपालले निकै शानदार खेल खेल्दै यात्रा अघि बढाएको थियो । सुरुवाती दुई खेलमा नेपालले […]

Continue Reading