अरुणराज सुमार्गीले पनि हात पारे फराकिलो जित (महासंघ निर्वाचन)

Economy FNCCI ELECTIONS

शनिवार भएको नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।

जसमा वस्तुगत उपाध्यक्षमा किशोर प्रधान प्यानलका अञ्जन श्रेष्ठले चन्द्र ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई भारी मतले पराजय गरिसकेका छन् ।

त्यस्तै, महासंघमा जिल्लानगर तर्फको केन्द्रिय कार्यसमिति सदस्यमा अरुण राज सुमार्गी भारि मतले बिजयी भएका छन्। जिल्ला नगर तर्फ खसेको कुल १०५ मत मध्ये अरुण सुमार्गीले मात्रै ६६ मत ल्याएर निर्वाचित भएका छन् ।