जिल्ला नगरका उपाध्यक्षमा दिनेश श्रेष्ठको जित

महासंघको जारी मत गणनामा किशोर प्रधान प्यानलको अग्रता देखिएको छ । जसमा जिल्ला नगरतर्फको मतगणनामा किशोर प्रधान समूहका दिनेश श्रेष्ठ विजयी भएका छन् । दिनेशले ५८ मत पाउँदा उनका प्रतिस्पर्धी चन्द्र ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत मात्र पाएका छन् । यसअघि वस्तुगत समूहमा किशोर समूहकै अन्जन श्रेष्ठले भारी मतअन्तरले उपाध्यक्ष जित्न सफल भएका थिए […]

Continue Reading

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित

शनिवार भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मत गणना सम्पन्न भएको छ । जसमा चन्द्र ढकालले किशोर प्रधानलाई उछिनेका छन् । वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले ६ सय ३३ मत पाएका थिए भने किशोर प्रधानले ४६६ मत पाएका थिए । बाँकि सबै उपाध्यक्षको मतगणना भइसकेकोमा एशोसिएट, वस्तुगत र जिल्ला नगर तर्फको वरिष्ठ उपाध्यक्षको नतिजा चन्द्र ढकालको […]

Continue Reading

महासंघको कार्य समितिमा वस्तुगत समूहबाट किशोर र चन्द्र समूहका ७/७ जना विजयी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मत गणना सकिएको छ । प्राप्त मत परिणाम अनुसार वस्तुगत तर्फको १४ पदका लागि भएको केन्द्रिय सदस्य पदमा किशोर र चन्द्र समूहका सात(सात जना विजयी भएका छन् । वस्तुगतमा कुल १०५ मत खसेकोमा २ वटा मत बदर भएको थियो भने सदर १०३ मतका […]

Continue Reading

जिल्लानगरको सदस्यको नतिजा, प्रधान समूहबाट १२ ढकाल समूहबाट ६ जना निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको जिल्ला नगर तर्फको सदस्यको पनि मत गणना सकिएको छ । जिल्ला नगरको तर्फबाट महासंघको केन्द्रिय समितिमा १८ सदस्य निवार्चीत भएका छन् । किशेर प्रधान समूहबाट १२ सदस्य र चन्द्र ढकाल समूहबाट ६ सदस्य निर्वाचित भएका छन् । जिल्लानगरको उपाध्यक्षमा प्रधान समुहबाट दिनेश श्रेष्ठ र ढकाल […]

Continue Reading

महासंघ निर्वाचनको पछिल्लो अवस्था, एशोसिएट तर्फको मत गणना जारी

शनिवार भएको महासंघको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जसमा किशोर प्रधान प्यानलका वस्तुगत र जिल्ला नगरका उपाध्यक्ष विजयी भइसकेका छन् । वस्तुगततर्फ चन्द्र ढकालको प्यानलका उम्मेद्वार उमेशलाल श्रेष्ठलाई हराउँदै किशोर प्रधान प्यानलका उम्मेद्वार अञ्जन श्रेष्ठ विजयी भएका हुन् । त्यस्तै जिल्ला नगर तर्फ चन्द्र ढकालको प्यानलका उम्मेद्वार गुणनिधि तिवारीलाई हराउँदै किशोर […]

Continue Reading