अमेरिकाले भारतमा मोदी सरकारको नयाँ कृषि कानूनको समर्थन गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन एडमिनिस्ट्रेशनले भारत सरकारको यो कानूनको प्रशंसा गरेको छ ।
अमेरिकाको तर्फबाट यो बयान इन्टरनेशनल गायक तथा अभिनेताहरुको समर्थनपछि आएको हो ।