काठमाडौँ – आज नेपाली बजारमा सुनको मुल्य स्थीर रहेको छ । सोमबार प्रतितोला ८९ हजार ७ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थीर रही सोही मूल्यमा नै कायम रहेकको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भने आज चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भएको छ