काठमाडौँ – सोमबार राति लद्दाखस्थित गलवान भ्यालीमा चीनसँगको हिँस्रक झडपमा मारिएका २० जना भारतीय सेनाको परिचय खुलेको छ ।
उक्त झडपमा मारिनेमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाहीसहित २० जना छन् ।