प्रधानमन्त्री ओली र दाहालबीचको छलफलमा निष्कर्ष विहिन

Politics

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ ।  तर, पनि ठोस निष्कर्ष निस्कन नसकेको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीसँगको छलफल सहमति जुटाउने विषयमा केन्द्रित थियो । रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले बैठकमा सहजीकरण गरेका थिए ।