साढे १७ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

सशस्त्र प्रहरीको टोलीले बर्दियाको राजापुरबाट स्रोत नखुलेको साढे १७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। राजापुर नगरपालिका–४ स्थित सतीघाट पुलबाट सशस्त्रको टोलीले १७ लाख ५० हजार भारतीय रुपैयाँसहित कैलालीको टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी छन्। सु.प.प्र. ०१–००८ प ४१४५ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको […]

Continue Reading

काठमाडौंदेखि बुटवलसम्मको भाडा ६ हजार, गोंगबु बसपार्कबाट तीन जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने तीन जनालाई गंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माईक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई आज बसपार्कबाट नियन्त्रणमा लिएको हो । काठमाडौं देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म […]

Continue Reading

कार भित्र मृत भेटिएका ३ बच्चाको शव चार दिनदेखि अस्पतालमै

घोराही । वैशाख १८ गते एउटै कार भित्र मृत अवस्थामा फेला परेका तीन बालकको शव मंगलवार सम्म अस्पतालमै छ । चारदिन बितिसक्दा पनि अभिभावकले शव बुझ्न नमाने पछि तीन बच्चाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेट आरजे ०१ […]

Continue Reading

कारमा मृत भेटिएका वालकहरुको शब पहिचान, गाडी मालिक र चालक पक्राउ

 तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएकाे आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना वालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपि गणेश चन्दले दिएको जानकारी अनुसार मृतक बालकहरु तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा […]

Continue Reading

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

काठमाडौं । कपिलवस्तुमा ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शुद्धोधन गाउँपालिका-२ नन्दनगर बस्ने १५ वर्षीय किशोरलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

Continue Reading