भोजपुरमा ६७ वर्षीया महिलामाथि जबरजस्ती करणी, ४५ वर्षीय पुरुष पक्राउ
काठमाडौं । भोजपुरमा ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ । दोर्चीले ती महिलालाई सोमवार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले […]
Continue Reading