झा दम्पती हत्या प्रकरण :थप तीन जना पक्राउ, दम्पतीका जलेका कपडा बरामद

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका- ५ का ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झाको अपहरणपछि हत्यामा संलग्न भएको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार पिपरा गाउँपालिका–५ सहोर्वाका झा दम्पतीको हत्यामा संलग्न भएको आशंकामा स्थानीय विकास झा, कैलाश झा र शम्भु झालाई प्रदेश प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। गत […]

Continue Reading

फ्रिजमा लुकाएर राखेको ब्राउनसुगरसहित ४ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट नियन्त्रीत लागूऔषध खैरो हेरोईन सहित ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धरान-१५ का २२ वर्षीय सुजन धमला,२५ वर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् भने धरान १७ का २१ वर्षीय अर्पण धमला रहेका छन । विशेष सुराकका आधारमा बुधवार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको […]

Continue Reading

झा दम्पतीको शव गाडिएको अवस्थामा फेला

विगत एक महिना देखि बेपत्ता रहेका महोत्तरीको पिपरा गाउँपालिका–५ का झा दम्पतीको शव फेला परेको छ । पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीय पत्नी गीतादेवीको शव गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो । उनीहरुको शव घरभन्दा करिव डेढ किलोमिटरको दुरीमा फेला परेको प्रहरीले जनाएको छ । गएको फागुन १० गते […]

Continue Reading

चक्लेटको लोभ देखाएर १० दिनमा ८ जना बालिकासँग ब*लात्कार

बिहारको लखीसरायको कजरा गाउँमा ५ देखि ७ वर्षका बालिकाहरुलाई चक्लेटको लालच दिएर बलात्कार गरेको घटना बाहिर आएको छ । ५० वर्षीय आरोपितले आफ्नो ती बालिकाहरुलाई आफ्नो पसलमा बोलाएर चक्लेट दिएर बलात्कार गर्ने गरेको खुलासा भएको हो । पीडित परिवारको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले हाल ती व्यक्तिसँग सोधपुछका साथै उसको मानसिक […]

Continue Reading

होम स्टेमा ब*लात्कार, न*शालु पदार्थ खुवाएर लठ्ठ्याएको आरोप

बाँकेको बैद्यनाथ गाउँ पालिका-१ स्थित गाँवरमा सन्चालिन एक होम स्टेमा बलात्कार भएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले हुम्लाको सर्केगाढ गाउँपालिका-१ का २६ वर्षीय मिमबहादुर बुढालाई पक्राउ गरेको छ। गत मंसिरमा बुढाले होम स्टेमा स्थानीय एक कलेजमा ११ कक्षामा अध्ययनरत किशोरीलाई नसालु पदार्थ खुवाएर बेहोस बनाई बलात्कार गरेको दावी प्रहरीको […]

Continue Reading