‘हनी ट्र्याप’मा फसाएर रकम असुलेको आरोपमा तीनजना पक्राउ
‘हनी ट्र्याप’मा फसाएर रकम असुलेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा काठमाडौँको गोंगबु बस्ने जाजरकोटकी २८ वर्षीया संगीता शाह (रितु), गोंगबु बस्ने सिन्धुपाल्चोककी २१ वर्षीया सुस्मिता गिरी र स्वयम्भू बस्ने नुवाकोटका २१ वर्षीय शंकर खनाल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले कपन र इमाडोल बस्ने दुईजना पुरुषलाई चावहिलस्थित एक गेष्टहाउसमा भेट्न बोलाएर […]
Continue Reading